पोखरामा भारी असिना पानी परेको छ । आज दिउँसो पोखरामा विनाबादलको असिना पानी परेको हो ।
असिनाका कारण सडक जाम भएको छ भने पोखरा विमानस्थलसमेत बन्द छ । असिनाका कारण बाटो बन्द भएकोले इन्द्रचोक, महेद्रपुललगायत क्षेत्रमा असिना हटाउने काम भइरहेको छ ।
अत्याधिक असिना पानीका कारण केही सवारी साधनमा समेत क्षति भएको छ ।

प्रतिक्रिया