प्रधानमन्त्री देउवा : ‘अब एमसीसी पास हुन्छ’

३ बर्ष अगाडि

प्रतिनिधि सभामा एमसीसी पेस भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले अब एमसीसी पास हुने बताएका छन्।

आइतबार प्रतिनिधिसभाको बैठकमा एमसीसी सम्झौता टेबल भएपछि प्रतिक्रिया दिदैँ एमसीसी पारित हुने बताएका हुन्। प्रतिनिधिसभाको बैठक सकिएपछि बाहिर निस्कने क्रममा सञ्चारकर्मीहरुसँग बोल्दै भने, ‘अब एमसीसी पास हुन्छ’।

आइतबारको प्रतिनिधिसभा बैठकमा एमसीसी सहयोगसम्बन्धी सम्झौता एमससीसी अनुमोदनका लागि टेबल भएको छ।

३ बर्ष अगाडि

प्रतिक्रिया