काठमाडौं- हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको स्वतन्त्र सञ्चालकमा विजय कुमार पन्त नियुक्त भएका छन् ।
कम्पनीको फागुन ६ गते बसेको सञ्चालक समितिको बैठकले आगामी ३ वर्षका लागि स्वतन्त्र सञ्चालकमा पन्तलाई नियुक्त गरेको नेप्सेमार्फत जानकारी गराएको हो ।
प्रतिक्रिया