डा.केसीलाई अस्पतालको वार्डबाट गणेमान सिंह भवनमा सारिने

७ बर्ष अगाडि

अनसनरत प्रा.डा. गोविन्द केसीलाई त्रि.वि शिक्षण अस्पतालको वार्डबाट अस्पतालकै गणेमान सिंह भवनमा सारिएको छ । स्वास्थ्य अवस्था सामान्य बन्दै गए पछि डा. केसीलाई अहिले नाँक—काँन—घाँटी विभागमा सारिएको हो ।
सो विभागमा डा. केसीले अघिल्लो अनसन पनि बस्दै आईरहेका थिए ।

७ बर्ष अगाडि

प्रतिक्रिया