काठमाडौं - गत असोजबाट ठप्प रहेको राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत बागलुङ सदरमुकाम खण्डमा काम पुनः शुरु ।
अहिले सदरमुकाम खण्डमा सडकमा सब बेश विच्छाउने कार्य भइरहेको छ । तस्वीर : रासस
प्रतिक्रिया