काठमाडौं - लायन्स डिष्ट्रिक ३२५ को दशौँ सम्मेलनबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा गभर्नर रामप्रसाद भट्ट । शनिबार चितवनमा हुन गइरहेको सम्मेलनले लायन्सको नयाँ नेतृत्व चयन गर्नेछ । तस्वीर : रासस
प्रतिक्रिया