रक्तदान गर्दै नेपाल प्रहरी र सशस्त्र प्रहरी

३ बर्ष अगाडि

काठमाडौं - प्रजातन्त्र दिवसको अवसरमा शनिबार जिल्ला प्रशासन कार्यालय सुनसरी, जिल्ला अस्पताल इनरुवा सुनसरी र नेपाल रेडक्रस सोसाइटी इनरुवा उपशाखाको संयुक्त अयोजनामा सुनसरी सदरमुकाम इनरुवामा आयोजित रक्तदान कार्यक्रममा रक्तदान गर्दै नेपाल प्रहरी र सशस्त्र प्रहरी । तस्वीर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया