काठमाडौं - व्यास नगरपालिका–३ स्थित बिपी वनबाटिकामा निर्माणाधीन तनहुँ सभाहल । करिब ७५० जना क्षमताको उक्त सभाहलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
नेपाल सरकार र विदेशीदाताको संयुक्त लगानीमा २३ करोड ६२ लाख ४३ हजार ३३१ रुपैयाँको लागतमा निर्माण गरिएको हो । तस्वीर : रासस
प्रतिक्रिया