खोटाङ, जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित रत्नपार्क क्षेत्रमा ढलान गरिएको सडकमा पारिएको खाल्डो । सहरी खानेपानी तथा सरसफाइ आयोजनाका ठेकेदारले ढलान गरिएको सडकको रड तथा सिमेन्ट काटेर खानेपानी विस्तारको काम गर्दा उक्त सडक जीर्ण बन्दै गएको छ । तस्बिर : रासस
प्रतिक्रिया