काठमाडौंमा भूकम्पको धक्का

७ बर्ष अगाडि

काठमाडौंमा मंगलबार बिहान भूकम्पको धक्का महसुस भएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान ११ः२६ मा काठमाडौं केन्द्रबिन्दु भएर  ३.३ म्याग्निच्युटको पराकम्प गएको हो ।

७ बर्ष अगाडि

प्रतिक्रिया