प्रजातन्त्र दिवसमा सरसफाइ

३ बर्ष अगाडि

काठमाडौं - कर्णाली प्रदेश जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयका कर्मचारी शुक्रबार दिउँसो कार्यालय वरिपरि सरसफाइ गर्दै । फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा अघिल्लो दिन मन्त्रालयमा सरसफाइ गरिएको हो । तस्वीर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया