नेपाल पुनर्बीमा कम्पनीको सञ्चालकमा इश्वरी प्रसाद अर्याल

४ बर्ष अगाडि

काठमाडौं- नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको सञ्चालकमा इश्वरी प्रसाद अर्याल नियुक्त भएका छन् ।

नेपाल सरकार (माननीय मन्त्रीस्तर)को फागुन ३ गतेको निर्णयअनुसार यसअघि कम्पनीका पूर्व सञ्चालक रितेश कुमार शाक्य (सहसचिव, आन्तरिक राजश्व विभाग, काठमाडौं)को स्थानमा अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा, अर्थ मन्त्रालयका सहसचिव अर्याल मनोनयन भएका हुन् ।


४ बर्ष अगाडि

प्रतिक्रिया