नाडेप लघुवित्तमा ३ पदका लागि कर्मचारी माग, आवेदन दिनुपर्ने अवधी कहिलेसम्म ?

४ बर्ष अगाडि

काठमाडौं- नाडेप लघुवित्त वित्तीय संस्थाले ३ पदका लागि कर्मचारी माग गरेको छ । 

कम्पनीले एक सूचना प्रकाशित गर्दै ब्यवस्थापक, अधिकृत र सहायक अधिकृत (सूचना प्रविधि)पदका लागि केही संख्यामा कर्मचारी माग गरेको हो । उक्त पदका लागि कम्पनीले शैक्षिक योग्यता स्नातक तह देखी स्नातकोत्तर उत्तीर्ण गरेको साथै विभिन्न बैंक तथा वित्तीय संस्थामा अनुभव भएको हुनुपर्ने जनाएको छ ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले सूचना प्रकाशितको १५ दिन भित्र आवश्यक कागजात संकलन गरी संस्थाको इमेल [email protected] मार्फत आवेदन दिन सक्नेछन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया