आइएमई लाइफ इन्स्योरेन्सले माग्यो विभिन्न पदका लगि भारी संख्यमा कर्मचारी, योग्यता कति ?

४ बर्ष अगाडि

काठमाडौं - आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले भारी संख्यमा कर्मचारीको माग गरेको छ । कम्पनीले सातै प्रदेशका लागि कर्मचारीको माग गरेको हो । 

बागमति र गण्डकी प्रदेशका लागि २ जना स्टेट विजनेश हेड, नेपालगञ्ज र धादिङका लागि २ जना एरिया ब्रान्च म्यानेजरको माग गरेको कम्पनीले एक सुचना जारी गर्दै जानकारी गराएको छ । 

यस्तै सिएका लागि २ जना, टिम हेडका लागि १ जना, आइटि एक्ज्युकिटिभका लागि एकजना र सातै प्रदेशका लागि कम्पनीको विभिन्न शाखामा ब्रान्च म्यानेजरको लागि माग गरेको हो ।

उक्त पदका लागि न्युनतम शैक्षिक योग्यता स्नातक तह उत्तीर्ण भएको हुनुपर्नेछ । ईचछकु तथा योग्यता पुगेकाले नेपाली नागरीकले फागुन २० गतेभित्र आवेदन दिनुपर्नेछ ।

४ बर्ष अगाडि

प्रतिक्रिया