काठमाडौं- नेपाल राष्ट्रबैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गरेको छ ।
केन्द्रीय बैंकको संचालक समितिको हिजो साँझ बसेको बैठकबाट पारित भएलगत्तै ७ः२० बजे समीक्षा सार्वजनिक गरिएको हो ।
प्रतिक्रिया