तातोपानीमा तटबन्ध

३ बर्ष अगाडि

बेनी नगरपालिका–४ तातोपानीमा म्याग्दी नदीमा आउने बाढीले गर्ने कटान नियन्त्रणका लागि निर्माण गरिएको तटबन्ध । बाढीले कटान गर्न थालेपछि तातोपानी बजार जोखिममा परेको थियो । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया