मुक्तिनाथ विकास बैंकको १७.५७५ प्रतिशत बोनस शेयर हितग्राही खातामा जम्मा

४ बर्ष अगाडि

काठमाडौं - मुक्तिनाथ विकास बैंकको बोनस शेयर हितग्राही खातामा जम्मा भएको छ । कम्पनीले फागुन २ गते देखि शेयरधनीहरुको खातामा जम्मा गरेको जनाएको छ ।

कम्पनीले मंसिर २५ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १७.५७५ प्रतिशत बोनस शेयर शेयरधनीको डिम्याट खातामा जम्मा गरिदिएको हो । बुक क्लोजको समयमा कायम शेयरधनीहरुको हकमा हितग्राही खातामा जम्मा गरेको हो ।

४ बर्ष अगाडि

प्रतिक्रिया