अपाङ्गता भएका महिला गुडिया बनाउने तालिममा

३ बर्ष अगाडि

आत्मनिर्भर र स्वरोजगार बनाउन बौद्धिक अपाङ्गताका अभिभावक सङ्घ सप्तरीले राजविराजमा आयोजना गरेको दुईहप्ते तालिममा बिहीबार गुडिया बनाउन सिक्दै सहभागी अपाङ्गता महिला र अपाङ्गताका अभिभावक आमा । तस्वीर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया