आज नै मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षा गर्ने राष्ट्र बैंकको तयारी

४ बर्ष अगाडि

काठमाडौं- नेपाल राष्ट्र बैंकले आज (बिहीबार) नै मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षा गर्ने तयारी गरेको छ।

आजै केन्द्रीय बैंकको सञ्चालक समितिको बैठक बसेर सो पश्चात मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षा हुन सक्ने स्रोत बताउछ। 

केन्द्रीय बैंकले केहि समय अघिदेखि नै फागुन पहिलो साता नै मौद्रिक नीतिको समीक्षाको तयारी थालेको थियो। मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षामा ठूलो नीतिगत परिवर्तन भने नगरिएको बुझिएको छ।

४ बर्ष अगाडि

प्रतिक्रिया