प्रभु सेलेक्ट फण्डको सर्वाधिक ६ लाख बढी कित्ता खरिदमाग, शेयरमूल्य कति ?

४ बर्ष अगाडि

प्रभु सेलेक्ट फण्डको सर्वाधिक ६ लाख बढी कित्ता खरिदमाग, शेयरमूल्य कति ?

काठमाडौं, साताको अन्तिम कारोबारको दिन (बिहीबार) नेपाल स्टक एक्सेन्च (नेप्से)मा प्रभु सेलेक्ट फण्डको सर्वाधिक कित्ता शेयर खरिद माग भएको छ ।

आज कारोबार सुरु भएको करिब साढे ३ घण्टाको अवधीमा कम्पनीको ६ लाख ५ हजार ४३८ कित्ता शेयर खरिदमाग भएको छ । यस्तै, कम्पनीको ५५ हजार ३१० कित्ता बिक्री माग भएको छ ।

यसैगरी, कम्पनीको शेयरमूल्य ०.३३ प्रतिशतले घटेर प्रतिकित्ताको मूल्य रु.९.११ पुगेको छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया