अलपत्र अवस्थामा टिकट काउन्टर

३ बर्ष अगाडि

कैलालीको टीकापुर नगरपालिका वडा नं १ मा अलपत्र अवस्थामा रहेको बसको टिकट काउन्टर । नगरपालिकाले निर्माण गरेको उक्त टिकट काउन्टर प्रयोगमा नआएपछि अलपत्र परेको हो । तस्बिरः रासस

३ बर्ष अगाडि

प्रतिक्रिया