ग्लोबल आइएमई लघुवित्तले विभिन्न पदका लागि माग्यो कर्मचारी, १५ दिनभित्र आवेदन दिनुपर्ने

४ बर्ष अगाडि

काठमाडौं - ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले कर्मचारीको माग गरेको छ । कम्पनीले आफ्नो भइरहेको विभिन्न शाखा कार्यालयका लागि विभिन्न पदमा कर्मचारीको माग गरेको हो । 

कम्पनीले विभागीय प्रमुख, प्रदेश प्रमुख, अनुगमन अधिकृत, शाखा प्रबन्धकका लागि केही संख्यामा कर्मचारी माग गरेको छ । यस्तै वरिष्ठ सहायक, कनिष्ठ सहायक, व्यवस्थापन प्रशिक्षर्थीका लागि केही संख्यामा कर्मचारीको माग गरेको कम्पनीले एक सुचना जारी गर्दै जानकारी दिएको छ ।

कम्पनीले ईच्छुक तथा योग्यता पुगेकालाई सुचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिनुपर्ने जनाएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया