जीवन विकास लघुवित्तको सर्वाधिक कारोबार, शेयरमूल्य ४९०० पुग्यो

४ बर्ष अगाडि

काठमाडौं- साताको अन्तिम कारोबारको दिन (बिहीबार) नेपाल स्टक एक्सेन्च (नेप्से)मा जीवन विकास लघुवित्तको सर्वाधिक कारोबार भएको छ ।

नेप्सेमा कारोबार सुरु भएको करिब साढे १२ बजेसम्म आइपुग्दाँ कम्पनीको ७ करोड ६३ लाख ६८ हजार रुपैंया बराबरको कारोबार भएको छ । उक्त रकम बराबरको कारोबार हुदाँ १५ हजार ७१६ कित्ता शेयर खरिद बिक्री भएको हो ।

यस्तै, सोही अवधीसम्म कम्पनीको शेयरमूल्य २.२८ प्रतिशतले बढेको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रु.१०९ ले बढेर रु.४ हजार ९०० पुगेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया