काठमाडौं- एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा डा.इन्द्रकुमार कट्टेल नियुक्त भएका छन् ।
फागुन ३ गते बसेको कम्पनीको संचालक समितिको बैठकले किर्तिपुर नगरपालिका वडा नं. २, काठमाडौं निवासी डा. कट्टेललाई बैंकको सिइओ पदमा चैत २९ गतेदेखि लागू हुने गरी आगामी ४ वर्षको लागि नियुक्त गरेको हो ।

प्रतिक्रिया