९ हजार बढी परीक्षण हुदाँ ६३९ जनामा संक्रमण पुष्टि, १६ सय निको र मृत्यु हुनेको संख्या कति ?

४ बर्ष अगाडि

काठमाडौं, पछिल्लो २४ घण्टामा थप ६३९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार ७५६ जनाको नमुना परीक्षण गर्दा ६३९ जनामा संक्रमण पुष्टि भएको थियो । 

सोही अवधिमा १६०० जना संक्रमणमुक्त भएका छन् । 

यसैगरी कोरोना संक्रमणबाट थप ३ जनाका मृत्यु भएको छ । हाल देशभर सक्रिय संक्रमित १८ हजार २५१ जना रहेका छन्।  
 

४ बर्ष अगाडि

प्रतिक्रिया