अपि पावरसहित यी १० कम्पनीको शेयर कारोबार सर्वाधिक,कुन कम्पनीको कतिको कारोबार ?

४ बर्ष अगाडि

काठमाडौं, साताको चौथो कारोबारको दिन (बुधबार) फेरी नेप्से परिसुचक ओरालो लागेको छ । आज दोहोरो अंकले ओरालो लागेको शेयर बजारमा कुल ३ अर्ब २ करोड ६३ लाख बढीको शेयर कारोबार भएको छ । 

सो रकम बराबरको कारोबार भएको बजारमा अपि पावर कम्पनीको सर्वाधिक कारोबार भएको छ । कम्पनीको एकैदिन २२ करोड १४ लाख बढीको कारोबार भएको हो । 

यस्तै, कारोबार रकमको हिसाबले सर्वाधिक कारोबार गर्ने कम्पनीको दोस्रो स्थानमा नेशनल हाइड्रोपावर रहेको छ । कम्पनीले १७ करोड ७८ लाख बढीको कारोबार भएको हो ।

अन्य कुन कम्पनीको कतिको कारोबार ?

४ बर्ष अगाडि

प्रतिक्रिया