काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० मा आज एक कम्पनीको बोनस सेयर सूचिकृत भएको छ ।
स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडको १० प्रतिशत बोनस बापतको ८५ लाख ७२ हजार २ सय ३०.८१ कित्ता सेयर सूचिकृत भएको हो ।
बैंकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३.०६ प्रतिशत नगद गरी कुल १३.०६ लाभांश वितरण गर्ने घोषणा गरेको
प्रतिक्रिया