काठमाडौं, साताको चौथो कारोबारको दिन (बुधबार) नेपाल स्टक एक्सेन्च (नेप्से)मा अपि पावरको सर्वाधिक क्रित्ता शेयर खरिदबिक्री भएको छ ।
नेप्सेमा कारोबार सुरु भएको तीन घण्टाको अवधीसम्म कम्पनीको ३ लाख २३ हजार ८७० कित्ता शेयर खरिदबिक्र्री भएको छ । उक्त कित्ता शेयर खरिदबिक्री हुदाँ १७ कोड १३ लाख ४६ हजार ९२८ रुपैंया बराबरको शेयर कारोबार भएको छ ।
सोही अवधीसम्म कम्पनीको शेयरमूल्य २.१३ प्रतिशत घटेर प्रतिकित्ताको मूल्य रु.५२२.६० मा झरेको छ ।
प्रतिक्रिया