अन्नपूर्ण केवलकारबाट देखिएको फेवातालको दृश्य

३ बर्ष अगाडि

काठमाडौं - पोखरा महानगरपालिका–१८ को सेदीदेखि सराङकोटसम्म दुई हजार २६५ मिटर लामो ‘अन्नपूर्ण केवलकार’बाट देखिएको फेवातालको दृश्य । यही फागुन ६ गतेदेखि केवलकारको व्यावसायिक सेवा सञ्चालन गर्ने तयारी गरिएको छ । तस्वीर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया