काठमाडौं - निशुल्क सिआस्वा सेवा उपलब्ध गराउँदै आइरहेको ग्लोबल आइएमई बैंक लिमिटेडले अबदेखि भने सिआस्वा शुल्क लिने भएको छ ।
बैंकले अबदेखि भने सिआस्वा शुल्क बापत १५ रूपैयाँ लिने भएको हो । बैंकले फागून ४ गतेदेखि लागू हुने गरी धितोपत्र खरिद (सार्वजनिक निष्कासन) मा प्रति आवेदन १५ रूपैयाँ शुल्क निर्धारण गरेको हो ।
बैंकले एक सूचना जारी गर्दै यसबारे जानकारी दिएको हो ।
प्रतिक्रिया