एक सहकारीमा विभिन्न पदका लागि कर्मचारीको माग, कहिलेसम्म र कसरी दिने आवेदन ?

४ बर्ष अगाडि

काठमाडौं- एक सहकारीले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । 

संस्थाले प्रमुख व्यवस्थापकका लागि १ जना, लेखाअधिकृतका लागि १ जना, लेखा सहायकका लागि १ जना, कर्जा अधिकृतका लागि १ जना, कर्जा सहायकका लागि १ जना, कार्यालय सहायकका लागि १ जना र बजार प्रतिनिधीका लाथि २ जना कर्मचारीको माग गरेको हो । 

ईच्छुक तथा योग्यता पुगेकाका व्यक्तिहरुले आवश्यक कागजात सहित [email protected] / [email protected] मार्फत फागुन ७ गतेभित्र आवेदन सक्नेछन ।

४ बर्ष अगाडि

प्रतिक्रिया