मंगलबार यी कम्पनीका लगानीकर्ता मालामाल,कुन कम्पनीको शेयरमूल्य कति प्रतिशतले बढ्यो ?

४ बर्ष अगाडि

काठमाडौं-साताको तेस्रो कारोबारको दिन (मंगलबार) नेपाल स्टक एक्सेन्च (नेप्से) न्यादी हाइड्रोपावरको मूल्यमा सकरात्मक सर्किट लागेको छ ।

कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ताको मूल्य रु. ४८९.५० पुगेको हो ।

यस्तै,तेह्रथुम पावरको शेयरमूल्य पनि ८.७० प्रतिशतले बढेर प्रतिकित्ताको मूल्य रु.६ण्ण् पुगेको छ ।

यसैगरी, हिमालयन उर्जा विकास कम्पनीको शेयरमूल्य ७.७५ प्रतिशत,कालिका पावरको ७.६५,छयाङ्दी हाइड्रोपावरको ७.६१ प्रतिशत,सिनर्जी पावर डेभलपमेन्टको ७.४८ प्रतिशतले शेयरमूल्य बढेको छ ।

अन्य कुन कम्पनीको कति प्रतिशतले बढ्यो ?


 

४ बर्ष अगाडि

प्रतिक्रिया