मेसिनले आलु रोप्दै

३ बर्ष अगाडि

म्याग्दीको मालिका गाउँपालिका–७ बिममा मेसिनको सहायताले आलु रोप्दै । बिममा कृषि ज्ञान केन्द्र म्याग्दीले आलुको व्यावसायिक उत्पादन केन्द्र (बल्क) कार्यक्रम सुरु गरेको छ । तस्बिरःरासस

३ बर्ष अगाडि

प्रतिक्रिया