सुपर लघुवित्तमा रोजगारीको अवसर,करारमा सिइओ माग

४ बर्ष अगाडि

काठमाडौं- सुपर लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सिईओ) का लागि दरखास्त आवेदन माग गरेको छ । 

संस्थाले करारमा सिइओ पदका लागि शैक्षिक योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट चार्टड एकाउण्टेन्स् वा ब्यवस्थापन, बैकिङ, अर्थशास्त्र, वाणिज्यशास्त्र लगायतका विषयमा स्नातकोत्तर गरी ५ वर्ष बैंक तथा वित्तीय संस्थाको उच्च तहमा अनुभव भएको हुनुपर्ने संस्थाले जनाएको छ ।

योग्यता पुगेको इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (फागुन ३ गते) २१ दिन भित्र संस्थाकोे केन्द्रीय कार्यालय तुलसीपुर दाङ वा कम्पनीको इमेले मार्फत आवेदन दिन सक्नेछन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया