काठमाडौं- नारायणी डेभलपमेण्ट बैंक लिमिटेडले ब्रान्च म्यानेजर पदका लागि कर्मचारी माग गरेको छ ।
बैंकले एक सूचना प्रकाशित गर्दै केही संख्यामा ब्रान्च म्यानेजर माग गरेको हो ।
उक्त पदका लागि शैक्षिक योग्यता स्नातक तह उत्तिर्ण गरेको तथा बैंक तथा वित्तीय संस्थामा ५ वर्ष अनुभव भएको व्यक्ति हुनुपर्ने बैंकले जनाएको छ ।
योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र बैंकको रत्ननगर १ चितवन वा बैंकको इमेल मार्फत आवेदन दिन सक्नेछन् ।
प्रतिक्रिया