पूनर्निर्माणको पखाईमा नहर

३ बर्ष अगाडि

गत कार्तिक २ गते आएको बाढीले भत्काएको रानी कुलाको नहर । बाढीले राष्ट्रिय गौरवको आयोजना रानी जमरा कुलरिया सिँचाइ आयोजनाले निर्माण गरेको नहर बिभिन्न स्थानमा भत्किएको महिनौं भैसक्दा पनि अझै पूनर्निर्माण हुन सकेको  छैन । तस्वीर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया