सांग्रिला डेभलपमेन्ट बैंकको थप नयाँ शाखा चौरजहारी नगरपालिकामा

४ बर्ष अगाडि

काठमाडौं-सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले रुकुम (पश्चिम) जिल्लाको चौरजहारी नगरपालिका वडा नं. २ मा शाखा विस्तार गरेको छ। बैंकले सोमबार उक्त शाखा सञ्चालनमा ल्याएको हो। 

चौरजहारी शाखा कार्यालय सञ्चालनमा आएसँगै सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ सुविधा पुग्ने विश्वास बैंकले लिएको छ। 

योसँगै सांग्रिला डेभलपमेन्ट बैंकको कुल शाखा संख्या १०८ पुगेको छ। 
 

४ बर्ष अगाडि

प्रतिक्रिया