थुमन दाल गाउँमा निर्माण सडक

३ बर्ष अगाडि

उत्तरी रसुवाको गोसाइँकुण्ड गाउँपालिका वडा नं २ स्थित थुमन दाल गाउँमा १११ मेगावाट क्षमताको रसुवागढी हाइड्रोपावरले निर्माण गरिदिएको सडक । सडक निर्माण भएपछि आवागमनमा सहज भएको भन्दै स्थानीयवासी खुशी भएका छन् । तस्बिरः रासस

३ बर्ष अगाडि

प्रतिक्रिया