सिटिजन्स बैंकको संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

४ बर्ष अगाडि

काठमाडौं-  सिटिजन्स बैंकको संस्थापक शेयर बिक्रीमा रहेको छ । 
 

बैंकका एक जना शेयरधनीले आफ्नो स्वामित्वमा रहेको शेयर बिक्री खुला गरेका छन् । संस्थापक खेमराज नेपालले आफ्नो नाममा रहेको ३० हजार कित्ता ेयर बिक्रीमा ल्याएका हुन् । यसमा, सिटिजन्सकै संस्थापक शेयरधनीले न्यूतम १४३ रुपैयाँलाई आधार मानेर आवेदन दिन सक्नेछन् ।

शेयर खरिद गर्न इच्छुक संस्थापकले आज देखि ३५ दिनभित्र सिटिजन्स बैंकको प्रधान कार्यालय नारायणहिटी पथ काठमाडौंमा निवेदन दिनुपर्नेछ । 

यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने बैंकले जनाएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया