काठमाडौं- साताको दोस्रो कारोबारको दिन( सोमबार) नेपाल स्टक एक्सेन्च (नेप्से)मा सर्वाधिक कमाउने कम्पनीमा बुद्धभुमि नेपाल हाइड्रो पावर रहेको छ । कम्पनीको शेयर ८.१३ प्रतिशतले वृद्धि भएको हो ।
यस्तै, सपोर्ट माइक्रोफाइनान्सको ४.७२ प्रतिशत, नेशनल हाइड्रोपावरको ४.२८ प्रतिशत, किसान लघुवित्तको ३.६० प्रतिशत, नेपाल हाइड्रो डेभलोपरको ३.५५ प्रतिशत, कालिका लघुवित्तको २.५९ प्रतिशत, सप्तकोशी डेभलपमेण्टको २.५६ प्रतिशत, ङादी गु्रप पावरको २.४८ प्रतिशत र माउटेन हाइड्रो नेपालको २.३६ प्रतिशतले बढेको हो ।
प्रतिक्रिया