यी १० कम्पनीको सर्वाधिक कारोबार, कुन कम्पनीको कतिको कारोबार ?

४ बर्ष अगाडि

काठमाडौं-साताको दोस्रो कारोबारको दिन (सोमबार) नेपाल स्टक एक्सेन्च (नेप्से) झिनो अंकले हरियोमा अडिएको छ । कारोबारको अन्तिम समयसम्म आइपुग्दाँ परिसुभचक ०.०८ अंकले बढेर २७००.९८ को बिन्दुमा अडिएको हो ।

शेयर बजारमा आज ३ अर्ब ६८ करोड ४० लाख बढीको कारोबार हुदाँ अग्रर पङक्तिमा भने नेशनल हाइड्रोपावर रहेको छ । कम्पनीले आज ५४ करोड ९१ लाख ९३ हजार बढीको कारोबार गरेको हो ।

यस्तै, नेपाल दूरसञ्चार कम्पनीले १७ करोड ७ लाख ८३ हजार बढीको कारोबार गर्दै दोस्रो स्थानमा रहेको छ । 

अन्य कुन कम्पनीको कतिको कारोबार ?

४ बर्ष अगाडि

प्रतिक्रिया