जनकपुर–जयनगर रेल सेवा सञ्चालन

३ बर्ष अगाडि

लामो समयदेखि सञ्चालनको पर्खाइमा रहेको जनकपुर–जयनगर रेल सेवा आजदेखि सञ्चालनमा । नेपाल सरकारले दुई वटा रेल खरिद गरेको करिब १५ महिनापछि रेल सेवा सञ्चालनमा आएको हो । रेलमा भने तत्काल यात्रु चढ्न पाउने छैन । तस्बिरः रासस

३ बर्ष अगाडि

प्रतिक्रिया