सप्तकोशी डेभलपमेण्ट बैंकको कामु सिईओमा दिनेश कुमार

४ बर्ष अगाडि

काठमाडौं-सप्तकोशी डेभलपमेण्ट बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा दिनेश कुमार पोखरेल नियुक्त भएका छन् । 

कम्पनीका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत पोखरेललाई कम्पनीले कामु सिईओमा नियुक्त गरेको हो ।

कम्पनीले फागुन १ गतेदेखि लागू हुने गरी नायव प्रमुख कार्यकारी अधिकृतमा पोखरेललाई नियुक्त गरेको जनाएको छ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया