नेप्सेमा १०१ गिरावट हुदाँ ५ कम्पनीको शेयरमूल्य बढ्यो, कुनको कति ?

४ बर्ष अगाडि

काठमाडौं-साताको पहिलो कारोबारको दिन(आइतबार) नेपाल स्टक एक्सेन्च (नेप्से) परिसुचकमा भारी अंकको पहिरो गएको छ । कारोबारको अन्तिम समयसम्म नेप्से परिसुचक १०१.२४ अंकले घटेर २७००.३२ को बिन्दुमा पुगेको हो ।

कारोबारमा आएका कम्पनीमध्ये आज नेप्सेमा जम्मा ५ कम्पनीको मात्र शेयरमूल्य बढेको छ । एनआईबिएल समृद्धि फण्ड २ को शेयरमूल्य सर्वाधिक १.९४ प्रतिशतले बढेको हो ।

यस्तै, सनराइज ब्लुचिप फण्डको १.१० प्रतिशत, नबिल ब्यालेन्स फण्ड ३ को ०.७३ प्रतिशत,मेघा म्युअल फण्ड १ को ०.५५ प्रतिशत र लक्ष्मी उन्न्नति कोषको ०.१९ प्रतिशतले शेयरमूल्य घटेको छ । 


 

४ बर्ष अगाडि

प्रतिक्रिया