आइएमई लाइफद्धारा २० लाख ५२ हजार मृत्यु दाबी भुक्तानी

४ बर्ष अगाडि

काठमाडौं - आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले २० लाख ५२ हजार मृत्यु दाबी भुक्तानी गरेको छ । 

कम्पनीको लफिदिम शाखाले हिलिहाङ गाउपालिका ९४ पाँचथर निवासी स्व. श्री प्रसाद शिगुको धर्मपत्नी भिमकला शिगुलाई उक्त रकम भुक्तानी गरिएको चेक ताप्लेजुङ फिदिम शाखाका इन्चार्ज ङिमा शेर्पाले जानकारी दिए । 

स्व. शिगुले १ वर्ष अगाडि २० लाख रुपैयाँ बिमाङ्कको बीमा गरेका थिए ।  साथै गत जेठ १३ गते कोरोनाको कारण उपचारको क्रममा झापाको बि एण्ड सी अस्पतालमा उनको निधन भएको थियो ।


 

४ बर्ष अगाडि

प्रतिक्रिया