२ घण्टामै नेप्सेमा झण्डै १०० अंकको गिरावट, १९१ कम्पनीको शेयरमूल्य घट्यो

४ बर्ष अगाडि

काठमाडौं-साताको पहिलो कारोबारको दिन(आइतबार) नेपाल स्टक एक्सेन्च (नेप्से)मा नकरात्मक पहिरो गएको छ ।

कारोबार सुरु भएको २ घण्टामै नेप्से परिसुचक ९७.३२ अंकले घटेर २७०४.२४ को बिन्दुमा पुगेको छ ।

२ घण्टाको अवधीसम्म नेप्सेमा २२१ कम्पनीको कारोबार भएको छ । उक्त कम्पनीहरुको ६४ लाख १७ हजार ७६३ कित्ता शेयर कारोबार हुदाँ ३ अर्ब ३४ करोड ४६ लाख ८ हजार बराबरको शेयर कारोबार भएको छ ।

२२१ कम्पनीमध्ये सो अवधीसम्म १९१ कम्पनीको शेयरमूल्य घटेको छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया