लक्ष्मी लघुवित्तले माग्यो कर्मचारी, योग्यता तथा उमेरहदबन्दी कति ?

४ बर्ष अगाडि

काठमाडौं - लक्ष्मी लघुवित्त वित्तीय संस्थाले कर्मचारीको माग गरेको छ । कम्पनीले कनिष्ठ सहायकका लागि केही सङ्ख्यामा कर्मचारीको माग गरेको हो । 

कम्पनीले एक सूचना जारी गर्दै उक्त पदका लागि प्रविणता प्रमाणपत्र तह उतिर्ण गरेको हुनुपर्नेछ  जानकारी दिएको छ । १८ वर्ष पुरा भई ३० वर्ष ननाघेकोले आवेदन दिन पाउने छन् । महिलाको हकमा ५ वर्ष थप गरिएको कम्पनीले जनाएको छ । 

इच्छुक तथा योग्यता पुगेका आवेदकले फागुन १० गते कार्यालयभित्र आवेदन दिनुपर्ने कम्पनीले जनाएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया