दक्षिण कोरियाद्धारा नेपाललगायत अन्य देशबाट श्रमिक लैजान रोक

३ बर्ष अगाडि

काठमाडौं - दक्षिण कोरियाले तत्कालका लागि नेपाललगायत अन्य देशबाट श्रमिक लैजान रोक लगाएको छ । 

कोरोना भाइरसको संक्रमण दर तीव्र गतिमा फैलिन थालेपछि दक्षिण कोरियाले नेपाल लगायत अन्य देशबाट समेत श्रमिक लैजान रोक लगाएको हो । 

दक्षिण कोरियाको श्रम तथा रोजगार मन्त्रालयलाई उद्धृत गर्दै सउलस्थित नेपाली दूतावासले १४ फेब्रअरीका लागि तय  भएको नियमित उडान तालिका स्थगित गरिएको जानकारी गराएको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया