काठमाडौं - सेयर लगानीकर्ताहरुले लाभांश वितरणमा हुने गरेको ढिलासुस्तीको समस्या समाधान गर्न माग गरेका छन्।
प्रदेशका ५ सेयर लगानीकर्ता फोरमले एक विज्ञप्ति जारी गर्दै कम्पनीहरुले नगद लाभांश र बोनस सेयर खातामा पठाउन ढिलासुस्ती गरेको भन्दै समस्या समाधान गर्न माग गरेको हो ।
सम्बद्ध निकायहरुले यस विषयमा समयमै अनुगमन र नियामकीय भूमिका परिचालन गर्दै यथाशीघ्र समाधान गर्नसमेत फोरम माग गरेको छ ।
प्रतिक्रिया