काठमाडौं - नेपाल बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा भोलि फागुन १ गतेबाट लागु हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेको हो ।
उक्त व्याजदर अनुसार बैंकले बचत खातामा न्यूनतम ६।५३ प्रतिशतदेखि अधिकतम ७।०३ प्रतिशतसम्म ब्याज दिनेछ । बैंकको मुद्दति निक्षेपको ब्याज न्यूनतम १०।०३ प्रतिशत देखि अधिकतम ११।०३ प्रतिशतसम्म तोकिएको छ ।
बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर :

प्रतिक्रिया